रिचार्लिसनको एउटै गोलले चेल्सी स्तब्ध
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तुलनात्मक कमजोर मानिएको इभर्टनसँग स्तब्ध भएको छ ।
गएराति खेल ४७ औँ मिनेटमा घरेलु टोली इभर्टनका रिचार्लिसनले गोल गर्दै चेल्सीलाई स्तब्ध बनाएका हुन् । उनले गरेको सो एकमात्र गोल नै तेस्रो स्थानमा रहेको चेल्सीलाई स्तब्ध बनाउन पर्याप्त भयो ।
जितसँगै एभर्टनले ३३ खेलबाट ३२ अंक जोडेको छ । एभर्टन लिगको १८ औं स्थानमा रहेको छ ।
चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।
रियलले जित्यो ३५ औँ ला लिगा उपाधि, कतिपटक जितेको छ बार्सिलोनाले ?
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया