नबिल बैंकको विषेश साधारणसभा जेठ ७ गते
काठमाडौं । नबिल बैंकले विषेश साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले जेठ ७ गते विशेष साधारणसभा आयोजना गर्ने जानकारी गराएको हो ।
कम्पनीलेे आज बिहान बसेको बैठकले साधाररणासभा मित तय गरेको छ । विशेष साधारणसभा प्रयोजनको लागि बैंकले बैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण बैशाख २९ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन पाउनेछन् ।
बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा आयोजना गर्ने कम्पनीले जनाएको छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया