ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मुसहरी टोलमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
अनियन्त्रित भई पल्टिएको प्र २–०१–००१ त २००१ नम्बरको ट्याक्टरको इञ्जिनले च्यापिएर मुसहरी टोलका १९ वर्षीय शिवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
भित्री खेतमा जाने बाटोको धामिथान पोखरीमा ट्याक्टर अनियन्त्रित भई पल्टिएको स्थानीयवासीले बताएका छन् ।
मृत्तककाे शवपरीक्षणका लागि राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया