नेप्सेले वैशाख २५ गतेको सूचनामा रहेको गल्ती सच्चायो, यस्तो थियो गल्ती
काठमाडाैं । नेपाल स्टक एक्सचेन्च लिमिटेड (नेप्से)ले वैशाख २५ गते आइतबारमा निकालेको सूचनामा रहेको गल्ली सच्चाएको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै आइतबारको सूचना सच्चाएको जनाएको हो ।
उक्त सूचनामा वैशाख १३ गते बसेको मन्त्री परिषद्को बैठकले जेठ १ गते देखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हुनुपर्नेमा बैशाख २५ गतेको बैठक हुन गएको भन्ने सूचना सच्चाएको जनाएको छ ।
सरकाले जेठ १ गतेबाट आइतबार र शनिबार सार्वजनिक बिदा दिने भएसँगै नेप्सेले पनि जेठ १ गतेबाटै लागू हुने गरी सोमबारदेखि शुक्रबारसम्म सेयर बजार कारोबार हुने सूचना जारी गरेको हो ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया