विल गेट्सलाई कोरोना संक्रमण
काठमाडौं । माइक्रोसफ्टका संस्थापक विल गेट्सलाई कोरोना संक्रमण भएको छ ।
उक्त खबर उनले आफ्नो ट्वीटरमार्फत जानकारी गराएका हुन् ।
उनले आफूलाई कोरोनाका लक्षण देखापरेको बताएका छन् ।
उनी यतिबेला आइसोलेसनमा विशेषज्ञको सल्लाह बमोजिम रहेको उनले बताएका छन् ।
I’ve tested positive for COVID. I’m experiencing mild symptoms and am following the experts’ advice by isolating until I’m healthy again.
— Bill Gates (@BillGates) May 10, 2022
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया