रिडि र रैराङ हाइड्रोपावर मर्जरका लागि विद्युत नियमनले दियो स्वीकृति, सेयर कारोबार रोक्का
काठमाडौं । रिडी र रैराङ हाइड्रोपावर मर्जरका लागि विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । आयोगले उक्त दुई हाइड्रोपावर मर्ज भएपश्चात संयुक्त चुक्ता पुँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार रुपैयाँ कायम हुने गरी स्वीकृति दिएको हो ।
यी दुई कम्पनीबीच कातिक १५ गते मर्जरका लागि सहमतिपत्रमा हस्तक्षर गरेको थियो । दुई कम्पनी मर्जरमा जाने प्रक्रियासँगै कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया