गाँजासहित एक युवक पक्राउ
काठमाडौ । प्रहरीले १३ किलो ९ सय ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही, मलंगवा नगरपालिका ८ बस्ने १९ वर्षीय रुस्तम कुमार यादव रहेका छन् ।
प्रहरीले यादवलाई जाँच गर्ने क्रममा गाँजासहित फेला पारी बुधबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया