चितवनबाट प्रचण्डले भने, जित, हार दुवै स्वीकार्छु
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा जुन सुकै परिणाम स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् ।
मतदानपछि प्रतिक्रिया दिदै उनले जित, हार जे भएपनि स्वभाविक रुपमा लिने प्रतिक्रिया दिएका हुन् ।
उनले राजनीतिक रुपले अप्ठ्यारो स्थितिमा आफूहरुले गठबन्धन गरेको भन्दै जुनसुकै परिणाम स्वीकार गर्ने बताएका हुन् ।
गणतन्त्रपछिको स्थानीय तहको दोस्रो स्थानीय तह निर्वाचनमा सबै नागरिक उत्साहपूर्वक सहभागी हुन उनले अपिल गरे । शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनेमा आफूले विश्वास लिएको उनले बताए ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया