मतदान स्थलबाटै सिर्जना सिंहले मत मागिन्
काठमाडौँ । मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान स्थलबाटै गठबन्धनका उम्मेदवारको पक्षमा मत मागेकी छिन् ।
उनले मतदानस्थलबाटै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेकी छिन् ।
आफ्नो मतदान केन्द्रमा मत दिएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै उनले आफ्नाे टिमले सुरक्षित काठमाडौँ बनाउने भन्दै गठबन्धनका पक्षमा मतदानको आग्रह गरेकी हुन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया