NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

बझाङमा मतपत्र च्यातियो

चैनपुर । बझाङको जयपृथ्वी नगरपालिकाको वडा नम्बर ७ को मतदानस्थलमा मतपत्र च्यातिएको छ ।

सुनिपिपल चौर मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतपत्र च्यातिएको हो । प्रहरीले झडप नियन्त्रणमा लिन हवाई फायर गरेको थियो ।