सप्तरीमा मतदान अधिकृत कुटिए

सप्तरी । सप्तरीको एक मतदान स्थलमा मतदान अधिकृत कुटिएका छन् ।
डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ मा रहेको हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृत विपिन यादवलाई कुटपिट गरेका हुन् ।
अहिले त्यहाँ मतदान स्थगित भएको छ ।
प्रतिक्रिया