NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

भरतपुरमा विजयले रेनुलाई उछिने

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा विजय सुवेदीले फेरि अग्रता लिएका छन् । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) की उम्मेदवार रेनुलाई उनले १० मतले उछिनेका हुन् ।

यो समाचार तयार गर्दासम्म सुवेदीले १५० मत ल्याएका छन् भने दाहालले १४० मत प्राप्त गरेकी छन् ।