पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धका उम्मेदवारले अग्रता लिएका छन् ।
गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले १६०४ ल्याएर अग्रता हासिल गरेका छन् ।
यस्तै, एमालेका कृष्ण थापाले १४८० र राप्रपाका शंकर खनालले १९३ मत पाएका छन् ।
प्रतिक्रिया