बर्जर पेन्टसको ‘बर्जर उपहार वर्षा’, भाग्यमानी विजेताले पाउनेछन् बम्फरमा रोयल एनफिल्ट बुलेट

काठमाडाैं । बर्जर पेन्टसले आजदेखि प्रि मनसुन ग्राहक योजना ‘बर्जर उपहार वर्षा’ सार्वजानिक गरेको छ । यो योजनाअन्तर्गत ७५ हजार रूपैयाँ मूल्य बराबरको बर्जरको कुनैपनि इमल्सन उत्पादन खरिद गर्दा ग्राहकले स्योर सट पुरूस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार लक्की ड्रमार्फत एक भाग्यशाली विजेताले बम्फरमा रोयल एनफिल्ट बुलेट जित्न सक्नेछन् । अन्य बम्फर पुरूस्कारमा सीजीको ४३ इन्चको टिभी, सामसुङको ७५ केजी टप लोडिङ वासिङ मेसिन, १९० लिटरको भिडियोकन फ्रिज र सिजी भ्याकुम क्लिनर रहेका छन् ।
यो योजना बर्जरको बेदरकोट लंग लाइफ, वेदरकोट अलगार्ड फेमिली, च्याम्प, वेदरकोट एन्टी कष्ट, वेदरकोट स्मुथ, वालमस्तामा लागू हुने कम्पीले जानकारी दिएको छ । त्यस्तै वालमस्ता लाइट एक्सरेटिएर इमल्सन तथा इन्टिरेयर इमल्सनमार्फत सिल्क ब्रिथ इजी, सिल्क ग्ल्यामार, सिल्क लक्जरी, इजी क्लिन फ्रेस, इजी क्वीन परिवारलगातकाइमलसनमा लागू हुने छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया