माधव नेपालको गुनासो, ‘चुनावी परिणाम राम्रो आएन, गठबन्धनबारे समीक्षा गरौं’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय चुनावमा सत्ता गठबन्धनका आबद्ध कांग्रेस, माओवादी केन्द्रलगायतका दलबाट अपेक्षित सहयोग नआएको बताएका छन् ।
मदन–आश्रित स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपेक्षाअनुसार आफ्नो पार्टीले परिणाम नल्याएको तर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।
नेता नेपालले पार्टी निर्माणमा अझ सशक्त भएर लाग्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे । ‘गठबन्धन र चुनावी परिणामको बारेमा समीक्षा गर्नुपर्ने बेला आएको छ,’ उनले भने ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया