रामेछापको गोकुलगंगा गाउँपालिकामा कांग्रेसको पल्लाभारी
काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका नेपाली कांग्रेसको पोल्टामा परेको छ । यहाँको अध्यक्षमा काजीबहादुर खड्का र उपाध्यक्षमा उषादेवी कार्की निर्वाचित भएका हुन् ।
विजयी खड्काले ६ हजार ९३ र उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७१० मत हासिल गरेका छन् ।
उपाध्यक्षमा विजयी कांग्रेसकी कार्कीले ५ हजार २ सय ५३ मत पाएकी छन् । उपाध्यक्षकै प्रतिस्पर्धामा रहेकी एमालेकी राधिका श्रेष्ठले ४ हजार ६ सय ८६ मत ल्याइन् ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया