नियमविपरित बुक क्लोज गरेपछि विन नेपालको सेयर कारोबार रोक्का
काठमाडाैं । विन नेपाल लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक्क एक्सचेन्ज (नेप्से) ले उक्त लघुवित्तको सेयर कोरोबार रोक्का गरेको हो ।
नियम विपरित बुक क्लोज सूचना जारी भएसँगै नेप्सेले उक्त लघुवित्तको सेयर कोरोबार रोक्का गरेको सूचनामा उल्लेख छ । नियम अनुसार बुक क्लोज गर्न नेप्सेमा सात दिन पहिला नै सूचना दिनपर्छ । तर कुनै जानकारीबिना नै कम्पनीले बुक क्लोज गरेपछि कारबाहीस्वरूप बुक क्लोज गरेको नेप्सेजे जनाएको छ ।
नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का तथा पत्र प्राप्त गरेको तीन दिनभित्र कम्पनीसँग स्पष्टिकरण मागेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया