प्रधानमन्त्रीद्धारा भाइलाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार राति निधन भएका आफ्ना भाइ प्रेमबहादुर देउवालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
प्रधानमन्त्री देउवा, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताले उनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।
उनको उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको हो । सामाजिक काममा सक्रिय देउवाका श्रीमती दुई छोरा र दुई छोरी छन् ।
उनको निधनमा कांग्रेसले दुःख व्यक्त गरेको छ ।
ताजा अपडेट
-
सेयर बजारमा भित्री कुरा : लगानीकर्ताले के बुझ्ने ?
-
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
-
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
प्रतिक्रिया