प्रधानमन्त्री देउवाका भाइको निधन

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका भाइको निधन भएको छ ।
देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको हो ।
उनको गएराति निधन भएको हो ।
फोक्सोको क्यान्सरबाट पीडित उनको वीर अस्पतालमा निधन भएको हो ।
प्रतिक्रिया