काठमाडौं महानगरमा बालेनको फराकिलो अग्रता यथावत्
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा आफ्नो फराकिलो अग्रता बनाउँदै आएका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले त्यसलाई यथावत् राखेका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार, साहले स्थापितभन्दा १५६८१ बढी मत हासिल गरेका छन् । बालेनले ३३२६० मतका साथ लिड गरिरहँदा स्थापितले १७ हजार ६९२ र सिर्जनाले १७५७९ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिकामा हालसम्म ९० हजार २९२ मतको गणना सम्पन्न भइसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया