रेनु झण्डै ६ हजार मतले अगाडि

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी रेनु दाहालले लिएको अग्रता थप फराकिलो बन्दै गएको छ ।
उनी एमालेका विजय सुवेदीभन्दा ५८१४मतले अघि रहेकी छिन् ।
रेनुले २९६७५ मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले २३८६१ मत ल्याएका छन् ।
Good
कामको अनुसार दाम