पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
मन्त्रालयले डिआइजीहरू उत्तमराज सुवेदी, अरुण कुमार बि.सी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिहंलाई बढुवाका लागि सिफारिस गरेको हो ।
सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको उक्त पदमा बढुवा सिफारिस गरिएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया