रिभर फल्सको आइपिओ आज साझ ४ बजे बाडफाँड हुँदै
काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आइपिओ आज बाडफाँड हुने भएकाे छ । कम्पनीले आज साझ चार बजे उक्त आइपिओ बाडँफाड गर्ने भएको हो ।
कम्पनीले बैशाख २८ गतेदेखि आइपिओ निष्काशन गरेको थियो । कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको आइपिओ जारी गरेको हो। प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। यो मध्ये ५५ अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि बाडफाँड गरिएको छ ।
सर्वसाधारणका लागि भने कम्पनीले बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयर बाडफाँड गर्ने छ । कम्पनीले १० कित्ताका दरले २ लाख ५३ हजार ८९० जनाले मात्र सेयर पाउने जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया