छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक गोकुल बास्कोटाका सल्लाहकार
काठमाडौं । चाबहिलको सेन्ट लरेन्स स्कुलका विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक जर्नादन अधिकारी एमाले नेता गोकुल बास्कोटाको सल्लाहाकार रहेको खुलासा भएको छ । काभ्रे भुम्लु गाउँपालिकाका अधिकारी बास्कोटा मन्त्री भएका बेला सञ्चार विज्ञ सल्लाहकार थिए ।
यौन दुर्व्यवहार गरेको भन्दै ३ जना विद्यार्थीले जनार्दन अधिकारी र राजनकुमार पौडेलविरुद्ध दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्व्यवहारको घटना बाहिरिएपछि मंगलबार बिहान कलेजका विद्यार्थीहरुले आन्दोलन गरेका थिए । दुवै आरोपीलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान सुरू गरेकाे छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया