राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैैठकले आचार्य र शिवाकोटीलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।
यसअघि राष्ट्र बैंकको सञ्चालकको लागि डा. शंकरप्रसाद आचार्य, दिलीप ढुंगाना र चिन्तामणी सिवाकोटीको नाम सिफारिस गरेको थियो ।
शिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा. श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गएको वैशाखदेखि रिक्त रहेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया