फोर्ब्सको प्रभावशाली युवाको सूचीमा ५ नेपाली
काठमाडौं । अमेरिकी म्यागजिन फोर्ब्सले प्रत्येक महादेशबाट ३० वर्षमुनिको प्रभावशाली ३० जना युवाको सूची सार्वजनिक गरेको छ । यसमा एसियाका ३० प्रभावशाली युवाको सूचीमा ५ जना नेपाली परेका छन् ।

यो सूचीमा ऐश्वर्यरानी सिंह, सुजित पाठक, सुमित दाहाल, निरज काफ्ले र सन्तोष पाण्डे छन् । महिनावारी स्वच्छतामा क्रियाशिल संस्था पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष रहेकी ऐश्वयए २८ वर्षकी हुन् ।
पाठक कञ्जुमर टेक्नोलोलीमा काम गर्छन्, सुमित दाहालले टेलिस्कोप निर्माण गरेका छन् । उनी नासा गोडार्ट स्पेस फ्लाइट सेन्टरका एक्सपेरिमेन्टल एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल हुन् ।
अफरिङ ह्यापिनेसका संस्थापकहरु निरज काफ्ले र सन्तोष पाण्डेलाई पनि याे सूचीमा परेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया