ताराको जहाज लेते र घासाकोबीचमा दुर्घटना भएकाे आशंका
काठमाडौं । तारा एयरलाइन्सको जहाज लेते र घासाको बीच भागमा दुर्घटनामा परेको खबर आएको छ ।
लेतेका एक स्थानीयका अनुसार जहाज उक्त स्थानमा दुर्घटनामा परेको सूचना आएको हो । तर थप विवरण अाउन बाँकी छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले रेस्क्यूका लागि जहाज अन्तिम पटक रिपोर्ट भएको स्थल घोडेपानीमा फिसटेलको हेलिकोप्टर पठाइसकेको जानकारी दिएको छ ।
१९ यात्रु बोकेर जहाज ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको थियो ।
अन्तिमपटक घोडेपानीमा रिपोर्ट भएको थियो ताराको जहाज, रेस्क्यूका लागि हेलिकाेप्टर पठाइयाे
जहाज दुर्घटनामा परेको आशंका हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ : सम्पादक
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया