वृद्धभत्ता पाउने उमेर घटाइयो, अब कति वर्ष पुगेकाले पाउँछन् ?

काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर घटाएको छ ।
यस अघि ७० वर्ष पुगेकाले वृद्ध भत्ता पाउने गरेकोमा सरकारले बजेट भाषणमार्फत् अबदेखि ६८ वर्ष उमेर पुगेकाले पनि पनि वृद्ध भत्ता पाउने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरे ।
तर सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नेलाई सरकारले सम्मान गर्ने घोषणा पनि गरिएको छ ।
प्रतिक्रिया