NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १६ गते

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ वटा निर्णय गरेका हुन् ।