अब ६८ वर्षमै वृद्धभत्ता
काठमाडौं । आगामी साउनदेखि अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको हो ।
आगामी आर्थिक वर्ष २०७९-८० को बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् ।
यसअघि ७० वर्षमा पाइदै आएको वृद्धभत्ता अब ६८ वर्षमै पाइने भएको हो ।
एक खर्ब ३४ अर्बको बजेट सामाजिक सुरक्षाका क्षेत्रमा विनियोजन भएको छ ।
मूलपानीको निर्माणाधीन क्रिकेट रंगशाला यही वर्ष सञ्चालनमा ल्याइने – NepalWatch
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया