अब प्रत्येक स्थानीय तह प्रदेश केन्द्रसँग जोडिने
काठमाडौं । सरकाले प्रत्येक स्थानीय प्रदेश राजधानी तथा राष्ट्रिय राजमार्गसँग जोड्नका लागि रु दुई अर्ब ३५ करोड विनियोजन गरेको छ ।
प्रत्येक स्थानीय तहको केन्द्र देखि प्रदेश राधानीसँग कम्तिमा एउटा सडक १२ महिना सञ्चालन गर्न सरकारले बजेट छुट्याएको हो ।आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९÷८० को बजेटमार्फत उक्त बजेट छुट्याएको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया