दुई वर्षभित्र देशभरका सबै घरमा बिजुली पुर्याइने
काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र देशभर सबै घरमा बिजुली पु¥याइने लक्ष्य राखेको छ ।
विद्युत प्रशारण लाइन र पूर्वाधार निर्माणका लागि ४३ अर्ब बजेट विनियोजन भएको जानकारी दिँदै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
अब ६८ वर्षमै वृद्धभत्ता – NepalWatch
आर्थिक वर्ष २०७९–८० को बजेट आज संसद्मा प्रस्तुत गर्दै उनले जलविद्युत आयोजना निर्माण गर्नका लागि विभिन्न नदीमा सम्भाव्यता अध्ययन गरिने बताए ।
आगामी वर्षमा ७१५ मेगावटा विजुली राष्ट्रिय प्रणालीमा जोडिने सरकारको लक्ष्य छ ।
देशका प्रमुख सहरहरूमा यातायातमा विद्युतीय भुक्तानीको व्यवस्था गरिने सरकारले जनाएको छ ।
नागढुंगा सुरूङ मार्ग अर्को वर्ष खोलिने, यस्ताे छ बजेटकाे व्यवस्था – NepalWatch
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया