यस्तो छ सत्ता गठबन्धन दलबीचको सहमति

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि सत्तारुढ दलको बैठक बसेको छ ।
बैठकले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न पाँच दलका शीर्ष नेताले सहमति गरेका हुन् ।
यस्तो सहमति कार्यान्वयन गर्न बैठकले प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिइएको छ ।
गठबन्धनको तर्फबाट कांग्रेसबाट सभापति शेरबहादुर देउवा, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया