गरिमा विकास बैंकद्वारा रात्रिकालिन सूरक्षा बेल्ट हस्तान्तरण

काठमाडाैं । गरिमा विकास बैंकले जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई रात्रिकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ । बैंकले उक्त क्षेत्रमा रात्रिकालिन समयमा खटिने ट्राफिक प्रहरीका लागि सुरक्षा बेल्ट हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरे । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत सो सुरक्षा बेल्ट हस्तान्तरण गरिएको हो ।
बैंकले हरेक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आइरहेको छ । हाल बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं सुरक्षित सेवा प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया