सुनको मूल्य २०० रूपैयाँ घट्यो
काठमाडाैं । सोमबार सामान्य बढेको सुनको मूल्य मंगलबार २ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ९८ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार सुनको मूल्य ९८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रूपैयााँमा कारोबार भइरहेको छ।
आज चाँदी तोलामा १० रूपैयाँ घटेर एक हजार २८५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २८५ रूपैयाँमा कारोबार भएको थियो
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया