युक्रेनको २० प्रतिशत भूभाग रुसको कब्जामा, जेलेन्स्की भन्छन्– हामी लडिरहन्छौं
काठमाडौं । रुसले आफ्नो देशको २० प्रतिशत भूभाग कब्जा गरिसकेको युक्रेनले दाबी गरेको छ ।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसयता रुसले युक्रेनको २० प्रतिशत भूभागमा कब्जा जमाउन सफल भएको हो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भूभागमा रुसको नियन्त्रणमा पुगेको जनाएका छन् । उनका अनुसार, विद्रोहीले कब्जा जमाएको स्थानलाई रुसले नियन्त्रणमा लिएको हो । युक्रेनको पूर्वी सीमा क्षेत्र केही क्षेत्रमा पृथकतावानीका नियन्त्रण छ ।
रुसी राष्ट्रपति जेलेन्स्कीले आफ्नो भूमि रक्षाका लागि संघर्ष जारी राख्ने जनाएका छन् । उनले हतास भएर पछाडि नफर्कन पनि सबैलाई आग्रह गरेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया