प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा रसभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । दुईबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको थियो ।
यसैगरी, प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकतालगायत विचाराधीन विधेयकहरू र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया