NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ९ गते

एमबिएस र एमपिएको परीक्षा तालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबिएस र एमपिए तेस्रो सत्रको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

यी दुई कार्यक्रममा ०७६ मा प्रथम सत्रमा भर्ना भएका नियमित र सन् २०२० अघि भनाई भई तेस्रो सत्रको नियमित परीक्षाको परीक्षा फाराम भरी अनुत्तीर्ण वा अनुपस्थित भएकाको परीक्षा तालिका सार्वजनिक गरिएको त्रिविले जनाएको छ ।

असार ८ बाट असार १६ गतेसम्म चल्ने परीक्षाको केन्द्र र समय भने तोकिएको छैन । यसबारे पछि जानकारी दिइने त्रिविको सूचनामा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष