घट्यो ‘ओप्पो ए१६के’ को मूल्य, अब कति ?
काठमाडाैं । ओप्पोको ए-सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन ‘ए१६के’ को मूल्य घटेको छ । गत मार्चमा नेपालमा सार्वजनिक गरिएको उक्त फोन अब ग्राहकले १७ हजार ९९० रुपैयाँमै किन्न पाउने भएका हुन् ।
यसअघि फोनको मूल्य १९ हजार ९९० रुपैयाँ थियो । ‘ओप्पो ए१६के’ ले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए-सिरीजको परम्परालाई निरन्तरता दिइरहेको छ । ओप्पोको १६.६५ सेमि (६.५२) एच्डी वाटरड्रप स्क्रिन र १६००ह् ७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरुलाई पोइन्ट कर्नरहरु बनाइन्छ ।
यो फोन ४२३० एमएएच लङलास्टिङ ब्याट्रीको साथ सुसज्जित छ, यसले प्रयोगकर्ताहरुलाई आवश्यक पर्दा उत्पादनशील र मनोरञ्जन दुवैका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया