दुई बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सयर कारोबार रोक्का भएको छ । गत शुक्रबार यी दुवै बैंकले एक आपसमा मर्जमा तथा प्राप्तिका लागि सम्झौता गरेसँगै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।
बैंकहरु मर्जरमा जाँदा कारोबार रोक्का नहुने ब्यबस्था अनुरुप यी २ बैंकको कारोबार रोक्का भएको हो ।
हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००ः९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया