अर्थमन्त्रीले गम्भीर अपराध गरेकाले पदमा बसिरहन मिल्दैन : सुरेन्द्र पाण्डे
काठमाडौं । बजेट निर्माणको क्रममा अर्थमन्त्री दनार्दन शर्माले आफ्नै कार्यकक्षमा असम्बन्धित व्यक्तिलाई बोलाई राजश्वमा चलखेल गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीको राजीनामा माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माको राजीनामा मागेका हुन् ।
‘करको विषय राष्ट्रिय सुरक्षा जस्तै गम्भीर विषय हो । गोप्य रहनुपर्ने सम्वेदनशील विषयमा अर्थमन्त्री आफै साँठगाँठमा सहभागी गम्भीर अपराध मानिन्छ हुन्छ । नैतिकताका आधारमा सम्बन्धित मन्त्री पदमा रहन मिल्दैन ।’
सांसद पाण्डेले यस्तो गम्भीर राष्ट्रिय विषयमा प्रधानमन्त्रीलेसमेत संसदलाई स्पष्टिकरण दिन आग्रह गरेका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया