सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेका छ ।
बुधबार १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २० रुपैयाँले बढेर १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया