राजनीति गर्ने भन्दै रवि लामिछानेले छोडे ग्यालेक्सी टिभी
काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफू आबद्ध रहेकोे ग्यालेक्सी फोर के टेलिभिजन छोडेका छन् । राजनीतिमा प्रवेश गर्ने भन्दै उनले आजकै मितिबाट टेलिभिजनसँगको आबद्धता तोडेका हुन् ।
लामो समयसम्म सिधा कुरा जनतासँग कार्यक्रममार्फत जनताका समस्या सुन्दै आएका लामिछानेले अब जनताको समस्या समाधान गर्न चाहेको ग्यालेक्सीको कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा बताएका छन् ।
आजैबाट राजनीति प्रवेश गर्ने भनेका लामिछानेले हालसम्म कुन पार्टीमा आबद्ध हुने भन्नेबारे खुलिसकेको छैन ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया