खाना खाएपछि नुहाउन हुँदैन
काठमाडौं । खाना हाम्रो जीवनको अपरिहार्य कुरा हो । खानासँग व्यक्तिको जीवन जोडिएको हुन्छ । खानपान व्यक्तिको स्वास्थ्यसँग पनि जोडिएको हुन्छ । खाना खाइसकेपछि नुहाउन राम्रो मानिदैन । आयुर्वेदमा यसलाई उचित मानिदैँन ।
आयुर्वेदका अनुसार मानिसको दिनचर्याका लागि निश्चित समय तोकिएको हुन्छ । आयुर्वेदमा खाना खाएपछि दुई घण्टासम्म नुहाउन नहुने उल्लेख गरिएको छ ।
खाना खाएपछि पञ्च तत्वमध्ये अग्नि तत्व सक्रिय हुन्छ, जसले पाचनका लागि रगतको सञ्चार बढाउँछ । खाना खाइसकेपछि नुहाउनाले मेटाबोलिज्म सुस्त पार्छ । पाचन प्रक्रिया राम्रो हुनाका लागि शरीर तात्न जरुरी हुन्छ । खाना खाएपछि चिसो पानीले नुहाउँदा शरीरकाे तापक्रम घट्छ र पाचन प्रणालीमा असर गर्छ ।
खाना खाए पछि नुहाउनाले पुरै शरिरमा गढबडी आउँछ । त्यसैले खाना खाए पछि २ देखि ३ घण्टामा नुहाउनु पर्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया