बीमा विधेयक अर्थ समितिबाट पारित
काठमाडौं । बीमा विधेयक अर्थ समितिबाट पारित भएको छ । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७५ अर्थ समितिबाट पारित भएको हो ।
‘बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५’ अर्थ समितिबाट बिहीबार। पारित भएको हो । विधेयक २०७५ असार २७ मा संघीय संसदमा दर्ता भएको थियो ।
उक्त विधेयक समितिले पारित गरेर प्रतिनिधिसभामा पठाउने छ । सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ ।
उक्त बीमा बिधेयक पारित भएपछि बीमा समिति प्राधिकरण बन्ने भएको छ । बीमा विधेयक पारित भएपछि पनि बीमा समितिका अध्यक्ष र सञ्चालकले निरन्तरता पाउने भएका छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया