बालेनलाई आरजुको प्रश्न : रुटिन अफ नेपाल बन्द कतिमा किन्नुभयो ?
काठमाडौं । प्रधानमन्त्रीपत्नीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘रुटिन अफ नेपाल बन्द’ नामको सोसल साइट किनेर चुनाव प्रचारप्रसार गरेको आरोप लगाएकी छिन् ।
आज पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव जित्न बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरोप लगाइन् ।
‘सोसल मिडिया रुटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो ?’, उनले प्रश्न गरिन् ।
स्वतन्त्र उठेर चुनाव जितेकाहरूले कस्तो काम गर्छन् त्यो भने हेर्न बाँकी रहेको उनको भनाइ थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया