प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको छ ।
आज बसेको मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको अमेरिका भ्मण रद्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
सरकारले विवादित अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने जानकारी गराउँदै नेपाल सरकारले पत्र लेख्ने निर्णय गरेको थियो ।
अमेरिकाको भ्रमण रद्द हुनुलाई यसैसँग जोडेर हेरिएको छ ।
एसपिपी अस्वीकार गरेको पत्र अमेरिकालाई लेख्ने सरकारको निर्णय – NepalWatch
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया