अर्थमन्त्रीविरुद्ध भैरहवामा प्रदर्शन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सीमित उद्योगीलाई फाइदा पुग्नेगरी बजेटमा करको दायरा तय गरेको भन्दै भैरहवाका उद्योगी र मजदुरहरूले आज त्यहाँ विरोध प्रदर्शन गरेका छन् ।

तयारी पदार्थमा मात्र अन्तःशुल्क लाग्ने अन्तर्राष्ट्रिय प्रचलन रही आएकोमा अहिले अर्थमन्त्रीले कच्चा पदार्थमा पनि थपेको भन्दै उनीहरूले यसको विरोध गरेका हुन् ।

ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया