सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला सोमबारकै मूल्य अर्थात ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार पनि स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया