राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी, केन्द्रीय कार्यालय बसुन्धरामा
काठमाडौं । रवि लामिछानेले प्रस्ताव गरेको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले २१ जनासदस्यको प्रारम्भिक नाम प्रस्ताव गरेको ।
उक्त पार्टीको चुनाव चिन्ह घण्टी रहेनेछ । केन्द्रीय कार्यालय बसुन्धरा चोक रहनेछ ।
अहिले केहीबरेमा विधिवत रूपमा नयाँ दल निर्वाचन आयोगमा दर्ता गर्दैछ । त्यसपछि केन्द्रीयकार्यालयमा पुगेर बैठक बस्ने लामिछानेले जानकारी दिएका छन् ।
लामो समय सञ्चार क्षेत्रमा काम गरेका लामिछाने असार २ गते राजनीतिमा आएका थिए ।
ताजा अपडेट
-
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित


प्रतिक्रिया